शनिवार विहान जेसीज कपको फाईनल खेल

बेनी /विकल्प मंसिर ११ गते । बेनीको खुल्ला मञ्चमा जारी जेसीज कपको फाइनल खेल शनिवार विहान हुने भएको छ । बेनी स्थित न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि र माउन्ट एभरेष्ट आवाशिय उच्च मावि बेनीमा सञ्चालीत अन्तर मावी जिल्ला स्तरीय १४ औ जेसीजकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेका छन् । शुक्रबार भएको सेमीफाईनलमा प्रकाश उच्च मावि … Continue reading शनिवार विहान जेसीज कपको फाईनल खेल